मौसम जान्न
मौसम जान्न हातमा कफी बोकेर मूलढोकाबाट यसो बाहिर निस्केको थिएँ, बाहिरको चिसोले जाडो दैलोमै आइसकेको सङ्केत गर्यो । रुखका नाङ्गा हाँगाहरू आकाशतिर फर्किएर कुनै मौन प्रार्थना गरिरहेझैँ देखिन्थे । कसोकसो आँखा हेदरको मूलढोकामा पर्यो । ढोकैनिर गत्तामा गाढा नीलो मसीले लेखिएको साइन थियो— ‘यार्ड सेल’ । मलाई केही किन्नु … Read more


